नियम १७
लेखा राख्नु पर्ने

बैङ्कले हेजिङ्ग सम्बन्धी कारोबारको लेखा नेपाल लेखा मापदण्ड बमोजिम राख्नेछ ।